२१ जेठ २०८३, बिहीबार

यी हुन् सबैभन्दा धेरै कोरोना संक्रमित रहेका १० देश, तथ्यांकमा हेर्नुहोस्

यी हुन् सबैभन्दा धेरै कोरोना संक्रमित रहेका १० देश, तथ्यांकमा हेर्नुहोस्

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ८६ लाख २७ हजार नाघेको छ । संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा ८१ लाख १४ हजारको हाराहारीमा रहेका छन् ।
यस्तै भारतमा ७३ लाख बढी हुँदा ब्राजिलमा ५१ लाख १७ हजारको हाराहारीमा रहेका छन् ।  यसैगरी रसियामा १३ लाख ४० हजार, स्पेनमा ९ लाख ३७ हजार, कोलोम्बियामा ९ लाख २४ हजार, अर्जेन्टीनामा ९ लाख १७ हजार, पेरुमा ८ लाख ५३ हजार, मेक्सिकोमा ८ लाख २५ हजार र फ्रान्समा ७ लाख ७९ हजारको हाराहारीमा रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्