०६ असार २०८३, शनिबार

देशका कुन जिल्लामा कति सक्रिय संक्रमित (तथ्यांकसहित)

देशका कुन जिल्लामा कति सक्रिय संक्रमित (तथ्यांकसहित)

बितेको २४ घण्टामा देशभर २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भयो ।  यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार केही जिल्ला संक्रमणमुक्त रहेकोमा हाल सबै जिल्लामा फेरि संक्रमण फैलिसकेको छ । यस्तै उपत्यकामा सहित ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्