१८ असार २०८३, बिहीबार

देशभर कोरोना परीक्षण गर्ने ६२ ल्याब, कहाँ कति परीक्षण भयो (तथ्यांकसहित)

देशभर कोरोना परीक्षण गर्ने ६२ ल्याब, कहाँ कति परीक्षण भयो (तथ्यांकसहित)

देशभर कोरोनाभाइरस परीक्षणका लागि हालसम्म ६२ ल्याब स्थापना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सरकारी  ४१ र २१ वटा निजी ल्याब रहेका छन् । हालसम्म सरकारीमा १० लाख ३३ हजार ३४५ जनाको कोरोना परीक्षण भएको छ भने निजीमा २ लाख ४ हजार २९१ जनाको परीक्षण भएको छ । जसबाट हालसम्म १ लाख २१ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्