१२ असार २०८३, शुक्रबार

फेसबूकमा ‘बलात्कारी संगठन’ बनाउने पक्राउ

फेसबूकमा ‘बलात्कारी संगठन’ बनाउने पक्राउ

फेसबुकमा बलात्कारी संगठनको नामको पेज बनाएर तथानाम लेख्ने एकजनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।

फेसबुकमा बलात्कारी संगठन बनाउने नवीन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो ।

प्रहरीको साइवर व्युरोले पूर्वी नवलपरासी प्रहरीको सहयोगमा बस्नेतलाई पक्राउ गरेको साइवर व्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले लोकान्तरलाई जानकारी दिए ।

सो व्यक्तिले फेसबुकमा बलात्कारी संगठन नामको पेज बनाएर तथानाम लेखेको प्रहरीले बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्