१४ असार २०८३, आइतबार

दशैंका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री शुरु

कात्तिक २, २०७७
दशैंका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री शुरु

बडादशैंका लागि भक्तपुरको सल्लाघारीमा ग्राहकले च्याङ्ग्रा  छान्दै । नेपालको मुस्ताङबाट ४ सय वटा च्याङ्ग्रा शनिवार सल्लाघारी ल्याई पुर्‍याएको व्यापारी गोपाल पौडेलले जानकारी दिए ।

यसवर्ष जिउँदो प्रतिकिलो एक हजार मूल्य निर्धारण गरिएको छ । तस्वीर : लक्ष्मी गारु/रासस

salt training

कमेन्ट गर्नुहोस्