१३ असार २०८३, शनिबार

यी जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

कात्तिक ३, २०७७
यी जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

नेपालका ७६ जिल्लामा कोरोनाभाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुुसार हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, चिवतन, कास्की, मकवानपुर, दाङ, रुपन्देही र सुर्खेत रहेको छ ।

यसैगरी उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ जना रहेका छन् ।

हाल मुस्ताङमा भने सक्रिय संक्रमित शून्य रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्