०६ असार २०८३, शनिबार

शिक्षकले तलब पाएनन्

कात्तिक ४, २०७७
शिक्षकले तलब पाएनन्

हुम्लाको सिमकोट गाउँपालिकाले पहिलो चौमासिकको तलब नदिएपछि सामुदायिक विद्यालयका शिक्षकले गुनासो गरेका छन् ।
गत चैत ५ गतेदेखि देशभरका शैक्षिक बन्दभएपछि हुम्लाका सबै विद्यालय बन्द भएका थिए ।  कोरोनात्रासका कारण विद्यालय नखुलेपनि आफूहरुले तलव पाउनुपर्ने मानसरोबर माध्यामिक विद्यालयका प्रचार्य अमरबहादुर शाहीले बताए ।     गाउँपालिकाले केही दिनमै रकम निकासा गरी तलब खुवाउने जनाएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्