०५ असार २०८३, शुक्रबार

गायक सुमित खड्काको दशैं गीत सार्वजनिक

कात्तिक ५, २०७७
गायक सुमित खड्काको दशैं गीत सार्वजनिक

राष्ट्रिय गायकको छविन बनाएका सुमित खड्काले नेपालीहरूको महान पर्व बडा दशैं तथा तिहार लाई लक्षित गरी दशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका छन् । खड्कालेदशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका हुन् ।

विराटनगरका घर भएका खड्काले प्रत्येक वर्ष दशैं गीत बजारमा ल्याउँदै आएका छन् । यस वर्षको दशैंलाई लक्षित गरि सार्वजनिक गरेको गीतकोे संगीत र स्वर खड्का आफैको रहेको छ भने दिप नारायण राजवंशीको शब्द रहेको छ ।

न्युज मिडियाको युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । यसको भिडियोमा आयुष घले मगर ,नुरज ठकुरी (प्रवेश) राम ग्याबा लामा ,रोनित त्यवाना (रक्की) सिद्धार्थ रिमाल ,सपना घले मगरलगायतले अभिनय गरेका छन् । आयुष घलेको छायाँकन तथा सम्पादन र निर्देशन भिडियोमा रहेको छ ।

दशै तिहार यसपालीकों गीतको पुरा भिडियो. हेर्न तल क्लिक गर्नुहोस -

salt training

कमेन्ट गर्नुहोस्