१६ असार २०८३, मंगलबार

गोरखामा तनाव, प्रहरीले गर्यो हवाई फायर

कात्तिक २०, २०७४
गोरखामा तनाव, प्रहरीले गर्यो हवाई फायर
काठमाडौं, २७ बैशाख– चुनावी प्रचारका क्रममा गोरखामा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीचको विवाद झडपमा परिणत भएपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।Congress and Maoist
बुधबार सांझ भएको झडपमा दुबै तर्फ केहि कार्यकर्ता घाइते भएको जिप्रका गोरखाले जनाएको छ ।
गण्डकी गाउँपालिका–८ घ्याल्चोकमा भएको उक्त झडपका क्रममा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्ता चढेको बा १४ च ६८५१ नम्बरको जिपमा समेत क्षति पुर्याएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्