०२ असार २०८३, मंगलबार

माया होस् त यस्तो पो

कात्तिक २०, २०७४
माया होस् त यस्तो पो
बेलायत, २८ बैशाख– भनिन्छ, जोडी माथिबाटै बनेर आउनेगर्छ । जोडीका रुपमा बाँधिएपछि दुई मुटु एक बन्छ र सँगै जिउने मर्ने कसम खाइन्छ । तर बीचमै कसैको मृत्यु भएको भने जोडीको हालत के होला ? पक्कै पनि ऊ अन्त्येष्टि गर्नतिर लाग्छ ।couple_1
बेलायती डार्बिसरका एक पुरुषले श्रीमतीको मृत्युपछि तत्काल अन्त्येष्टि गरेनन् । श्रीमतीलाई अत्यधिक माया गर्ने उनले श्रीमतीको यादमा छ दिनसम्म शव भएको कोठामा सुतेको बताए ।
सर्भाइकल क्यान्सरसँग १० वर्ष संघर्ष गरेपछि अघिल्लो महिना ५० वर्षीया बेन्डी डेभिसनको मृत्यु भएको थियो । उनका पति रसल डेभिसनले श्रीमतीको मृत्युले आफ्नो मुटु छियाछिया भएको भन्दै शवलाई शवगृहममा पठाउन आफूलाई मन नलागेको बताए । उनले आफूले मृत्युलाई हेर्ने मानिसको दृष्टिकोणलाई पनि चुनौति दिन चाहेको बताए, गोरखापत्र दैनिकमा दुःखद तर चाखलाग्दो खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्