२४ असार २०८३, बुधबार

२१ दलीय राजनीतिक संगठनको कार्यक्रम स्थलबाट एक जना पक्राउ

कात्तिक ६, २०७७
२१ दलीय राजनीतिक संगठनको कार्यक्रम स्थलबाट एक जना पक्राउ

२१ राजनीतिक संगठनहरुको कार्यगत एकताद्वारा आज काठमाडौंको माइतीघर मण्डलामा आयोजित कार्यक्रम स्थलबाट एक जना पक्राउ परेका छन् ।
 २१ संगठनमध्येको एउटा घटक ‘राष्ट्रिय जागरण मञ्च’का तर्फबाट उक्त कार्यक्रममा सहभागी भएका नरबहादुर कार्कीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
संगठनले शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको विरोध एवं भत्सर्ना गर्दै कार्कीलाई बिना सर्त रिहाइको एक विज्ञप्तिमार्फत माग गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्