२८ जेठ २०८३, बिहीबार

मुस्ताङबाहेक सबै जिल्लामा कोरोनाको सक्रिय संक्रमित, कुन जिल्लामा कति ? (तथ्यांक हेर्नुहोस्)

कात्तिक ६, २०७७
मुस्ताङबाहेक सबै जिल्लामा कोरोनाको सक्रिय संक्रमित, कुन जिल्लामा कति ? (तथ्यांक हेर्नुहोस्)

बिहीबारसम्म मुस्ताङबाहेक देशका अरु सबै जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल १५ जिल्लामा ५०० भन्दा माथि कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

जसमा झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली रहेका छन् । यस्तै उपत्यकाका ३ जिल्लामा पनि सक्रिय संक्रमित ५०० भन्दा माथि नै रहेका छन् । बिहीबारसम्म देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ४५ हजार नजिक पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्