१० साउन २०८३, आइतबार

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

कात्तिक ७, २०७७
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सम्बोधनको तयारी भएपनि समय तय भइनसकेको लोकान्तरलाई जानकारी दिए ।

प्रधानमन्त्रीको सम्बोधनमार्फत दशैंलगायत चाडबाडको समयमा कोरोना संक्रमण फैलिन नदिन अपिल गरिने बालुवाटार स्रोतले जानकारी दियो ।

शुक्रवार ४ बजेर २५ मिनेटमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्