३० जेठ २०८३, शनिबार

धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

कात्तिक ७, २०७७
धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । धरान–११ ठेगाना भएकी ती महिला दीर्घ रोगी भएको बताइएको छ । 

कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको आज साँझ मृत्यु भएको अस्पतालका सहायक प्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्