२९ जेठ २०८३, शुक्रबार

आइतबार कुन देशबाट कति संख्यामा नेपाली तथा विदेशी नागरिक नेपाल भित्रिए ?

कात्तिक ९, २०७७
आइतबार कुन देशबाट कति संख्यामा नेपाली तथा विदेशी नागरिक नेपाल भित्रिए ?

 आइतबार विभिन्न देशबाट नेपालीहरु स्वदेश फर्किएका छन् । यस्तै १८ विदेशी नागरिक समेत नेपाल आएका छन् । 
कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार आइतबार कतार, टर्की, मलेसिया, साउदी अरेबिया र चीनबाट नेपाली तथा विदेशी नागरिक नेपाल उत्रिएका छन् । 

कोरोना महामारी सुरु भएयता विदेशमा समस्यामा परेका नेपालीहरु नियमित र चार्टर उडानबाट स्वदेश फर्किने क्रम जारी छ । आइतबारसम्म १ लाख २१ हजार ८१५ नेपाली स्वदेश फर्किएको केन्द्रले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्