बलिउड अभिनेत्री आलिया भाट ग्लामरस लूक्सका कारण सधैं चर्चामा रहन्छिन् ।
यसपटक पनि आफ्नो बोल्ड फोटोशूटका कारण उनी भाइरल छिन् ।
आलियाले अहिले एक नयाँ ग्लामरस फोटोशूट गरेकी छिन् । जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उनले आफ्नो बोल्ड तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छिन् । जसलाई उनका फ्यानहरूले निकै रुचाएका छन् । सो फोटोमा आलियाले लाइक र कमेन्ट निकै पाएकी छिन् ।