३० असार २०८३, मंगलबार

अमेरिकाको राष्ट्रपति निर्वाचनमा कडा टक्कर जारी, बाइडनको २२४ मत आउँदा ट्रम्पको २१२ भोट

कात्तिक १९, २०७७
अमेरिकाको राष्ट्रपति निर्वाचनमा कडा टक्कर जारी, बाइडनको २२४ मत आउँदा ट्रम्पको २१२ भोट

अमेरिकाको राष्ट्रपति निर्वाचनमा दुई प्रतिस्पर्धी डोनल्ड ट्रम्प र जो बाइडनबीच निकै कडा टक्कर परिरहेको छ । 

ताजा मतपरिणाम तथा रुझान हेर्दा बाइडनले २२४ इलेक्टोरल भोट जितेका छन् भने ट्रम्पले नजिकनजिकै २१२ सीटमा छन् । 

ट्रम्पले महत्त्वपूर्ण राज्यहरू टेक्सस, फ्लोरिडा, ओहायो र आयोवामा जीत हासिल गर्दै बाइडनसँगको दूरी घटाएका छन् । 

यी राज्यमा जित्नुअघि ट्रम्प बाइडनभन्दा निकै पछि परिरहेका थिए । 

अब मिशिगन, विस्कोन्सिन र पेन्सिल्भेनियाका मतले चुनावको विजेता निर्धारण गर्नेए लक्षण देखिएको छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्