१३ असार २०८३, शनिबार

पुनम पाण्डेविरुद्ध मुद्दा दर्ता, अश्लील भिडियो सूट गरेको आरोप

कात्तिक २०, २०७७
पुनम पाण्डेविरुद्ध मुद्दा दर्ता, अश्लील भिडियो सूट गरेको आरोप

प्रायः विवादमा आइरहने मोडल तथा अभिनेत्री पुनम पाण्डे अर्को समस्यामा परेकी छन् । उनीविरुद्ध गोवा फरवर्ड पार्टीको महिला विभागले मुद्दा दर्ता गराएको छ ।

उनीमाथि गोवामा अश्लील भिडियो सुट गरेको आरोप लगाइएको छ । 

समाचार एजेन्सीका अनुसार गोवाको कनाकोना पुलिस स्टेसनमा एक अज्ञात व्यक्तिमाथि पनि एफआईआर दर्ता गरिएको छ । उक्त व्यक्तिले चपोली ड्याममा अभिनेत्री पुनमको अश्लील भिडियो सुट गरेको आरोप लागउँदै निवेदन दर्ता भएको हो ।

यसअघि पनि गोवामा पुनम विवादमा परेकी थिइन् । हनिमुनको क्रममा दुवैबीच भएको झगडापछि अभिनेत्री पुनमले पति सैम बाम्बेविरुद्ध कुटपिटको आरोप लगाएकी थिइन् । त्यसपछि पुलिसले सैमलाई हिसारतमा लिएको थियो । केही दिनपछि पुनम र सैमबीच सम्झौता भएको थियो । अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्