०५ असार २०८३, शुक्रबार

करेन्ट लागेर युवतीको मृत्यु

कात्तिक २०, २०७४
करेन्ट लागेर युवतीको मृत्यु

कञ्चनपुर, सप्तरी, २९ वैशाख –सप्तरीको रुपनी गाउँपालिका– ८ मा आज करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।

आफ्नै घरको स्वीच बोर्डमा तार लगाउने क्रममा सोही ठाउँकी १८ वर्षीय गोमा कटुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्