0 shares
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक २७ का लागि सारिएको हो ।
पार्टीभित्रका दुई समूहबीचको बिबाद मिलिनसकेकाले बैठक सारिएको बुझिएको छ ।