२३ जेठ २०८३, शनिबार

यसरी बस्दा हुन्छ स्वास्थ्यलाई हानि

कात्तिक २०, २०७४
यसरी बस्दा हुन्छ स्वास्थ्यलाई हानि
काठमाडौं — सबैजनाको बस्ने आ-आफ्नै तरिका हुन्छ । धेरैजसो मान्छे खुट्टा क्रस गरेर बस्छन् । तर यो स्वास्थ्यका लागि अत्यन्तै हानिकारक कुरा हो । आउनुस् जानौं यसरी बस्दाका हानिहरू :asan
१. यस्तो पोजिसनमा बस्दा तपाईंलाई रक्तचाप सम्बन्धी समस्या आउँछ । शरीरमा रगतको प्रवाह खुट्टा हुँदै मुटुतर्फ गएको हुन्छ । अनि खुट्टा क्रस गरेर बस्दा रगतलाई मुटुमा पुग्न सकस पर्छ ।
२. यसरी बस्दा तपाईंलाई पक्षाघात पनि हुनसक्छ । तपाईंले खुट्टा क्रस गरेर बसिदिँदा पेरिनियल नर्भमा दबाब पर्छ र मांसपेशीहरू सुन्न हुन पुग्छन् ।
३. लामो समय खुट्टा क्रस गरेर बस्नुभयो भने ढाडको समस्या आइलाग्छ ।
४. खुट्टा क्रस गरेर बस्दा नसाहरू फुल्ने सम्भावना हुन्छ । यसरी बस्दा नसालाई नोक्सानी पुग्छ र कमजोर हुन जान्छ ।
-एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्