२१ असार २०८३, आइतबार

टिसीएलको पी७१५ र पी६१५ स्मार्ट टिभी नेपाली बजारमा

कात्तिक २४, २०७७
टिसीएलको  पी७१५ र पी६१५ स्मार्ट टिभी नेपाली बजारमा

चौधरी ग्रुप अन्तर्गतको टीसीएल ब्रान्डले नयाँ ४के स्मार्ट टिभीनेपालमा शुरू गरेको छ।

टीसीएल ४के एनड्रोइड टिभी पुर्व स्थापित गरिएका फराकिलो दायराका ग्लोबल तथा स्थानीय एप्ससंगै आऊछ यसले आगको आधारमा असिमित सामाग्रीहरु सजिलै प्रदान गर्ने कम्पनीले जनाएको छ स

टीसीएलले नयाँ पी७१५ र पी६१५ मध्यम दयाराका टिभीका सेरिजहरु नेपालमा शुरू गरेको छ। यस श्रेणीका सबै मोडेलहरुमा ४के रेसोलुशन स्क्रीन र एन्ड्रोइड टिभीको सफ्टवयर रहेको छ।

कमेन्ट गर्नुहोस्