२८ जेठ २०८३, बिहीबार

सुनचाँदीको मूल्य बढ्यो

कात्तिक २६, २०७७
सुनचाँदीको मूल्य बढ्यो

आज बुधवार सुनको मूल्य बढेको छ ।

मंगलवार ३ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधवार फेरि बढेको छ ।

बुधवार सुन तोलामा १०० रुपैयाँले बढेर ९४ हजार ९०० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधवार सुन तोलाको ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । ५ रुपैयाँले बढेर चाँदी तोलाको १ हजार २२० रुपैयाँमा बिक्री भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्