२४ जेठ २०८३, आइतबार

प्रधानमन्त्री प्रचण्डले गरे मतदान

कात्तिक २०, २०७४
प्रधानमन्त्री प्रचण्डले गरे मतदान

चितवन, ३१ वैशाख –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् ।

उनले भरतपुर महानगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदान गर्न प्रधानमन्त्री दाहाल शनिबार नै चितवन गएका थिए ।
फाइल तस्विर 

salt training

कमेन्ट गर्नुहोस्