२६ जेठ २०८३, मंगलबार

काभ्रेमा पनि धमाधम मतदान

कात्तिक २०, २०७४
काभ्रेमा पनि धमाधम मतदान

काठमाडौं, ३१ वैशाख –आइतवार विहानैदेखि सुरु भएको निर्वाचनका लागि मतदाताको जनताको उल्लेख्य उपस्थिति देखिएको छ । काभ्रेमा पनि विहानैदेखि जनता निर्वाचनका लागि व्यग्र प्रतिक्षामा रहेका छन् । काभ्रेमा विहान सवेरैदेखि मतदाता मतदानका लागि उपस्थित भएका थिए ।

काभ्रे मन्डन देउपुर ४ वर्ड को मतदानका लागि लाइनमा बस्दै मतदाताहरू



salt training

कमेन्ट गर्नुहोस्