३१ जेठ २०८३, आइतबार

मतदानका क्रममा मुगुमा झडप, पाँच राउण्ड हवाइ फायर

कात्तिक २०, २०७४
मतदानका क्रममा मुगुमा झडप, पाँच राउण्ड हवाइ फायर

मुगु ३१ वैशाख–  मतदाता परिचयपत्र नल्याएको व्यक्तीले जवरजस्ती मतदान गर्न खोज्दा मुगुमा झडप भएको छ । खत्याड गाउँपालिका ८ को सरस्वती प्रावि मतदान केन्द्रमा हवाइ फायर भएको हो ।

मतदान केन्द्रमा माथिबाट ढुगामुडा प्रहार भएपछि पाँचराण्ड हवाइ फायर गरिएको प्रहरी सहायक निरिक्षक चेतबहादुर खत्रीले लोकान्तरलाई जानकारी दिए । हवाइ फायर पछि मतदान केहीबरे प्रभावित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्