३० असार २०८३, मंगलबार

थुनुवाले गरे आत्महत्या

थुनुवाले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् ।

बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् ।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले  ज्यान मुद्दामा पनि अनुसन्धान गरिरहेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्