![३३ जना एसएसपीहरूको सरुवा, को कहाँ ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2016/Social-Current/nepal%20police_1.jpg)
प्रहरी प्रधान कार्यालयले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेको छ ।
गृह मन्त्रालयको शुक्रवारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले मंसीर ७ गतेबाट लागू हुने गरी ३१ जना एसएसपीको सरुवा गरेको हो ।
जसअन्तर्गत प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखाबाट श्यामलाल ज्ञवालीलाई सरुवा गरी महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।