२८ जेठ २०८३, बिहीबार

काठमाडौं परिसरमा अशोक सिंह र ललितपुर परिसरमा किरण बज्रचार्य

काठमाडौं परिसरमा अशोक सिंह र ललितपुर परिसरमा किरण बज्रचार्य

प्रहरी प्रधानकार्यलयले ३१ जना एसएसपीको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन शाखाले आज (शुक्रवार) गरेको सरुवामा महानगरीय प्रहरी परिसर काठमाडौमा एसएसपी अशोक सिंह र महानगरीय प्रहरी परिसर ललितपुरमा किरण बज्राचार्यलाई सरुवा गरेको छ । 

यसभन्दा अगाडि परिसर काठमाडौंमा एसपी समेत रहेका अशोक सिंहलाई एसएसपी बढुवा भएपछि परिसर काठमाडौंको प्रमुखको रुपमा आएका छन् भने महानगरीय प्रहरी कार्यलय रानीपोखरी लामो समय बसेकी एसएसपी किरण बज्राचार्यलाई ललितपुर परिसरमा ल्याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्