०१ साउन २०८३, शुक्रबार

सडकमा घस्रिँदै यसरी छठ पूजा गर्न गए मेयर

सडकमा घस्रिँदै यसरी छठ पूजा गर्न गए मेयर

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पर्वको दोश्रो दिन शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिन सडकमा दण्ड प्रणाम (दूरी नाप्दै घस्रँदै) गए ।
 कोरोना महामारीका कारण यस वर्ष प्रमुख पराजुली विराटनगर–३ स्थित आफ्नो घरको बारीमा निर्माण गरिएको पोखरीमा पूजा गर्न गएका थिए ।
प्रमुख पराजुली विगत १६ वर्षदेखि छठ पर्व मनाउनका लागि घरदेखि सिंघिया घाटसमम करिव छ किलोमिटर दण्ड प्रणाम गर्दै जाने गरेका थिए । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्