२८ असार २०८३, आइतबार

सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सहयोग गर्न मन्त्री श्रेष्ठको अपिल

सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सहयोग गर्न मन्त्री श्रेष्ठको अपिल

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सहयोग गर्न अपिल गरेका छन् । अन्तरराष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषदद्वारा आज आयोजित कार्यक्रममा उनले सडक बालबालिका मुक्त बनाउन प्रदेश सरकार र स्थानीय तहलगायत सबै निकायसँग अपिल गरेका हुन् ।
    
मन्त्री श्रेष्ठले समक्ष बालबालिका बनाउन मुख्य गरी अभिभावकको मुख्य भूमिका हुने बताउँदै बालबालिको शिक्षामा जोड दिए ।
मन्त्रालयका सचिव यामकुमारी खतिवडाले बाल अधिकारको विषयलाई स्थानीय तहसम्म कसरी पु¥याउने भन्ने विषयमा नै मन्त्रालय केन्द्रित भएको बताउँदै सडक बालबालिका मुक्त राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह गरिन् ।

 

salt training

कमेन्ट गर्नुहोस्