
काठमाडौं, ३१ वैशाख – दोलखाका विभिन्न ठाउँठाउँमा माओबादी—कांग्रेस र एमाले कार्याकर्ताबीच झडप भइरहेको छ । त्यो मध्ये विगु गाउँपालिकामा बढी तनाब भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । विगु गाउँपालिका अन्तर्गत गैरीमोदी मतदान केन्द्रमा प्रहरीले हवाई फायर भएको छ । निर्वाचन कार्यालयले तनाब नियन्त्रण भएपछि केहीबेर अघि देखि निर्वाचन भइरहेको जनाएको छ ।