२७ असार २०८३, शनिबार

स्याङजामा १ सय ८ बर्षीया बृद्धाद्वारा मतदान

कात्तिक २०, २०७४
स्याङजामा १ सय ८ बर्षीया बृद्धाद्वारा मतदान
स्याङजा ३१ वैशाख - आइतवार भइरहेको स्थानीय निर्वाचनको मतदानमा स्याङजामा १ सय ८ बर्षीया बृद्धाले मतदान गरेकी छन् ।
अर्जुनचौपारी गाउँपालिका वार्ड नं.२ खाल्टेमा १ सय ८ वर्षीय आमा गौरी काफ्लेले मतदान गरेकी हुन् ।
तस्वीर: धनराज गुरुङको ट्वीटरबाट

salt training

कमेन्ट गर्नुहोस्