×

NMB BANK
NIC ASIA

पानी पिउँदा यस्तो कुरामा ख्याल गर्नुहोस्, हुनेछ फाइदा

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पानी पिउनु स्वास्थ्यका लागि आवश्यक छ । दैनिक कम्तीमा दुई लिटर पानी पिउनैपर्छ । पानी पिउँदा विषालु पदार्थ बाहिर निस्कन्छ र स्वास्थ्य राम्रो रहन्छ । सही मात्रामा पानी पिउँदा शरीरको मेटाबोलिजम राम्रो बन्छ ।

Muktinath Bank

तर सन्तुलन मिलाएर पानी पिउनुपर्छ । थोरै पिउँदा शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कँदैन भने धेर पिउँदा चाहिँ पोषक तत्त्वमा खराब असर पार्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पानी पिउने मात्रा शरीरको तौलअनुसार निर्धारण गर्नुपर्छ । पचास किलो र ७० किलो तौल भएका मानिसको पानीको मात्रा फरक फरक हुन्छ ।


Advertisment
Nabil box
Kumari

आफ्नो तौललाई ३० ले भाग गर्नुस् । जस्तो तपाईंको तौल ६० किलो छ भने ३० ले भाग लगाउँदा दुई हुन्छ । भनेपछि तपाईंले दिनको दुई लिटर पानी त पिउनैपर्छ ।

Vianet communication
Laxmi Bank

यो मात्रा तौल घटबढ भएपिच्छे फरक पार्नुपर्छ । कामगराइको हिसाबमा पनि पानीको मात्रा घटबढ हुन्छ ।

व्यायाम गर्ने मानिसले धेर पानी पिउनुपर्छ । व्यायाम गर्दा पसिना धेर निस्कन्छ । त्यसैले शरीरमा पानीको कमी रोक्नका लागि केही केही बेरमा पानी पिउनुस् । पानीको साटो फलफूलको रस, कागतीपानी र लस्सी पिउन समेत सक्नुहुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x