
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगर प्रमुख भीम बहादुर थापा क्षेत्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नगरबासीको सेवामा अहोरात्र खटिँदै आएका नगर प्रमुख थापालाई ज्वरो र खोकी लागेपछि उनले कोरोना परीक्षणका लागि पिसिआर चाँज गराउँदा पोजटिभ देखिएको हो । नगर प्रमुख भरत थापा अहिले होम आईसोलेशनमा बसेका छन् ।