११ साउन २०८३, सोमबार

सगरमाथाको उचाइ सार्वजनिक गरिँदै, मन्त्रिपरिषद्ले दियो स्वीकृति

मंसिर १०, २०७७
सगरमाथाको उचाइ सार्वजनिक गरिँदै, मन्त्रिपरिषद्ले दियो स्वीकृति

सगरमाथाको उचाइ सार्वजनिक गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सगरमाथाको उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको एक मन्त्रीले जानकारी दिए ।
हाल ८ हजार ८४८ मिटर उचाइ मानिएको सगरमाथाको उचाइ पुनः एकिन गर्नेगरी मापन गरिएको थियो ।
मन्त्रिपरिषद्बाट स्वीकृती प्रदान भएसँगै केही दिनभित्रै कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्