०३ साउन २०८३, आइतबार

भारतको सैन्य विमान दुर्घटनाग्रस्त, एक चालकको मृत्यु

मंसिर १२, २०७७
भारतको सैन्य विमान दुर्घटनाग्रस्त, एक चालकको मृत्यु

भारतको लडाकू विमान मिग–२९के अरब सागरमा रहेको आईएनएस विक्रमादित्य नामक विमानवाहक युद्धपोतबाट बिहीवार राति उडेको केही समयपछि दुर्घटनाग्रस्त भएको छ । 

दुर्घटनाको कारण खुलिसकेको छैन तर घटनाको अनुसन्धान शुरू गरिसकिएको छ । 

दुर्घटनाका कारण एक चालकको मृत्यु भएको छ भने अर्का चालकको खोज जारी छ ।

पोहोर साल यस्तै बेलामा भारतको मिग–२९के लडाकू विमान चरासँग ठोकिएपछि दुर्घटनाग्रस्त भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्