०९ असार २०८३, मंगलबार

आयातकर्ताले समयमै नछुटाउँदा सवारी साधनको हालत यस्तो बन्यो

मंसिर १२, २०७७
आयातकर्ताले समयमै नछुटाउँदा सवारी साधनको हालत यस्तो बन्यो

सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय र आईपिसीमा चारपाङ्ग्रे सवारीसाधन थन्किएर बस्नुका साथै धुलाम्मे बनेका छन् । भन्सार यार्डमा विभिन्न कम्पनीका ६२५ वटा गाडी थन्किएका हुन् । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्