१३ असार २०८३, शनिबार

एक मानिसका दुई मुख, एउटा रुँदा अर्काे हाँस्ने

मंसिर १३, २०७७
एक मानिसका दुई मुख, एउटा रुँदा अर्काे हाँस्ने

विश्वमा एउटा यस्ता एकमात्र व्यक्ति थिए, जसका दुई मुख थिए । ति अचम्मका मानिस इंग्ल्याण्डका थिए । १९ औँ शताब्दीमा एडवर्ड मोरड्राके नाम गरेका यि  ति मानिसका दुई मुख थिए । उनको एक मुख निदाउँदा अर्काे मुख जाग्ने गथ्र्यो ।

यो विश्वमै एयटा यस्तो रहस्यको विषय बनेको छ कि अहिलेसम्म पनि कसैले यसको रहस्य पत्ता लगाउन सकेको छैन । यसको विषयमा अहिलेसम्म पनि अनुुन्धान भैरहेको छ । यसको रहस्य न कसैले थाहा पाउन सकेको छ  न त कसैले सम्झन नै । उनको एउटा शिरका आँखा बन्द हुँदा अर्काे शिरका आँखा स्वतः खुल्ने गर्थे । यसैकारणले यसको रहस्य अहिले सम्म पनि पत्ता लाग्न सकेको छैन । 

एकलाख मानिसहरुले बताए अनुसार एडवर्ड आफ्नो दोश्रो मुहारका कारण चिन्तित हुन्थे । आफ्नो त्यो अचम्मको मुखका कारण उनी कति रातसम्म सुत्न  नसकेको रहस्य पनि बाहिर आएको थियो । यस्तो समस्या १९ औँ शताब्दीका बेला समाधान गर्न नसकिने अवस्थाका कारण पनि बिशेष खोज हुन नसकेको विज्ञहरुको भनाइ छ ।

परिवारले उपचारको लागि धेरै डाक्टरहरुलाई देखाए पनि उपचार हुन गर्न सकेकनन् । एक लेखका अनुसार एडवर्डको पछाडि तिरको मुख महिलाको थियो । पछाडि तिरको मुखमा आँखा भए पनि देख्न सक्ने क्षमता भने थिएन । 

अचम्मको कुरा त के छ भने, जब एडवर्ड सुत्ने गर्थे तब पछाडिको मुख भने जाग्ने गथ्र्याे । जाग्दै गर्दा नर्कको बारेमा फतफताउने गथ्र्यो । भनिन्छ कि, एडवर्ड जब खुसी हुन्थे तब दोश्रो मुहारलाई रिस उठ्ने गथ्र्याे । त्यस्तै उनी दुःखी भएको बेलामा खुसी हुन्थ्यो । एकदिन एडवर्डले आफ्नो दोश्रो मुखको चिन्ताका कारण आत्महत्या गरेका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्