
उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालले सुरुवाती अग्रता बनाएका छन् । प्रारम्भिक नतिजाअनुसार ढकालले ६४ं र
किशोर प्रधानले ३६ं मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षमा विजयी हुने नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले यो पदलाई महत्वका साथ हेर्ने गरिएको छ।