०३ असार २०८३, बुधबार

कालिकोटमा गोली चल्यो, विप्लव समूह र प्रहरीबीच झडप हुँदा २ घाईते

कात्तिक २०, २०७४
कालिकोटमा गोली चल्यो, विप्लव समूह र प्रहरीबीच झडप हुँदा २ घाईते

काठमाडौं, ३१ वैशाख –कालिकोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आइतवार साँझ ५ बजे मालकोट गाउँपालिकामा विप्लप समूहका कार्यकता र प्रहरीबीच झडप भएको हो । विप्लव समूहका कार्यकर्ताले मतपेटिका लुटेर जलाएपछि उक्त झडप भएको हो ।

झडपमा परेर २ जना घाईते भएका कालिकोटका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्