
काठमाडौं, १ जेठ — स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणना अनुसार काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाको मेयर पदमा एमालेले अग्रता लिएको छ ।
एमालेको १०१ मत छ भने कांग्रेस ६७ मतका साथ दोस्रो स्थानमा छ । माओवादी केन्द्र भने १४ मतका साथ तेस्रो स्थानमा छ ।