२६ असार २०८३, शुक्रबार

जाजरकोटको शिवालय गाउँपालिकाको १ नम्बर वडामा माओवादीको प्यानलै विजयी

कात्तिक २०, २०७४
जाजरकोटको शिवालय गाउँपालिकाको १ नम्बर वडामा माओवादीको प्यानलै विजयी
जाजरकोटको शिवालय गाउँपालिका १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजय भएको खवर प्राप्त भएको छ । जाजरकोटको शिवालय गाउँपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्र का मानवहादुर पुनको प्यानल विजयी भएका छन् । अध्यक्ष मानवहादुर पुन २६९ महिला सदस्या रामसरी राना २४७ भद्री दमाई २६० कृष्णा राना २६१ चन्द्र वहादुर पुन २७०

salt training

कमेन्ट गर्नुहोस्