३१ असार २०८३, बुधबार

बनेपामा एमाले अगाडि, कांग्रेसले पछ्याइरहँदा माओवादी धेरै पछाडि

कात्तिक २०, २०७४
बनेपामा एमाले अगाडि, कांग्रेसले पछ्याइरहँदा माओवादी धेरै पछाडि

बनेपा, १ जेठ– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको मेयरमा नेकपा एमालेकी लक्ष्मीसिंह बादे १३७ मतसहित अग्र स्थानमा छन् ।

यस्तै कांग्रेसका राम जोशीले १०९ मतसहित बादेलाई पछ्याइरहेका छन् भने माओवादीका भोला अर्यालले २१ मत मात्रै प्राप्त गर्न सकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्