०२ असार २०८३, मंगलबार

बेनी नगरपालिकामा एमाले र राप्रपाको गठवन्धन अगाडि

कात्तिक २०, २०७४
बेनी नगरपालिकामा एमाले र राप्रपाको गठवन्धन अगाडि

बेनी, १ जेठ– म्याग्दीको बेनी नगरपालिकाको मेयरमा नेकपा एमाले र राप्रपाको गठवन्धनले अग्रता लिएको छ ।

४०० मत गणना भइसक्दासम्म बेनीको मेयरका लागि एमाले–राप्रपा गठवन्धनका उम्मेदवार २०५ र नेपाली कांग्रेसका उम्मेदवारले १५२ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्