०२ असार २०८३, मंगलबार

गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी

कात्तिक २०, २०७४
गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी
गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ । जसअनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी अग्रता लिनु भएको छ ।

त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा ९एमाले०का उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्