१७ असार २०८३, बुधबार

रोशी गाउँपालिकाको १२ नम्वर वडामा माओवादी केन्द्रका सबै विजयी

कात्तिक २०, २०७४
रोशी गाउँपालिकाको १२ नम्वर वडामा माओवादी केन्द्रका सबै विजयी
- रोशीको वडा नम्बर १२ नम्बर वडाको मतगणना सकियो
- कुल मत ७१७ मत
  - बदर मत  १४
- रोशी गाउँपालिकाको १२ नम्वर वडामा नेकपा माओवादी केन्द्रका सबै विजयी 
- माओबादी वडा अध्यक्ष ३४४
- नेपाली कांग्रेस अध्यक्ष २५०
- नेकपा एमाले अध्यक्ष २३६ 

salt training

कमेन्ट गर्नुहोस्