०६ असार २०८३, शनिबार

काठमाडौंको तारकेश्वरमा भोलिदेखि विद्यालय खुल्ने

मंसिर २०, २०७७
काठमाडौंको तारकेश्वरमा भोलिदेखि विद्यालय खुल्ने

काठमाडौं । तारकेश्वर नगरपालिकाभित्र भोलिदेखि विद्यालयहरु खुल्ने भएका छन् ।

 स्वास्थ्यका सबै मापदण्डहरु कायम गरिसकेको र अभिभावकहरुको सल्लाहमा नगर शिक्षा शाखाले विद्यालय सञ्चालन गर्न केही दिनअघि निर्देशन दिए पश्चात विद्यालयहरु खुल्ने भएका हुन् ।
नगर शिक्षा शाखाले कक्षा ८–९ र १० का कक्षाहरु सञ्चालन गर्दा दुई सिफ्टमा पढाउन विद्यालयहरुलाई निर्देशन दिएको छ । जसमा हप्ताको ३ दिन मात्र विद्यार्थीहरु भौतिक रूपमा उपस्थित भएर अध्ययन गर्न पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्