०६ असार २०८३, शनिबार

चन्द्रागिरी नगरपालिकामा कांग्रेस अगाडि

कात्तिक २०, २०७४
चन्द्रागिरी नगरपालिकामा कांग्रेस अगाडि


काठमाडौं, १ जेठ — स्थानीय तहको निर्वाचनमा चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।

मेयरमा कांग्रेसका उम्मेदवार घनश्याम गिरी ६७४ मतका साथ अग्रस्थानमा छन् भने एमालेका प्रह्लाद गिरी ४२९ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्