०४ असार २०८३, बिहीबार

सेलिब्रेटीहरूको ह्याङ आउट गर्ला त शिल्पाको रेस्टुरेन्टले ?

मंसिर २२, २०७७
सेलिब्रेटीहरूको ह्याङ आउट गर्ला त शिल्पाको रेस्टुरेन्टले ?

बलिउड नायिका शिल्पा शेट्टीले मुम्बईमा नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएकी छन् । 

हाल उनी आफ्नो नयाँ व्यवसायको सामाजिक सञ्जालमा प्रचारप्रसार गर्दैछिन् । 

शिल्पाले सो रेस्टुरेन्ट बलिउड सेलिब्रेटीहरूका लागि ह्याङ आउट गर्ने अखडा बन्ने विश्वास लिएकी छन् । 

रेस्टुरेन्टको तस्बिर शेयर गर्दै उनले रेस्टुरेन्ट अब तयार रहेको जनाएकी छन् ।  अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्